२ कार्तिक २०८३, सोमबार

परराष्ट्र मन्त्री आज बैंकक जाँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । परराष्ट्र मन्त्री एनपी साउद आज थाइल्याण्ड प्रस्थान गर्दैछन् ।

बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो ।

उनी आज दिउँसो साढे १ बजे थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्नेछन् ।

परराष्ट्र मन्त्री साउदको सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने छन् ।