२८ कार्तिक २०८३, शनिबार

आफ्नै बारीमा फलेका तरकारीले आत्मनिर्भर बनाउँदै

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जानकी, ३१ असार । बाँके वैजनाथ गाउँपालिका–८ टिटीहिरियाका महिलालाई आफ्नै बारीमा फलेका तरकारीले आत्मनिर्भर बनाउँदै । ५२ वर्षीया शान्ति चौधरीले आफ्नै बारीमा फलेको तरकारी बेचेर दैनिक रु ५ हजार ५०० को आम्दानी गर्छिन् । २३ किलोमिटरको दुरी पार गर्दै उनले आफ्नै बारीमा फलेका तरकारी बिक्री गर्न नेपालगञ्जको बजारमा आउने शान्तिले यसपटक १ लाख ९५ हजारको कमाई गरेको बताइन् । तरकारीबाट राम्रो कमाई हुन थालेपछि उनीसँगै अरुले पनि तरकारी बेच्न थालेका छन् । तस्वीरः रुपनी जिएम/रासस