२ कार्तिक २०८३, सोमबार

गठेमङ्गल पर्व मनाइँदै

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ३० असार । नेवार सेवा समिती दाङको आयोजनामा शनिबार घोराही-१४ गणेश मन्दिरमा गठेमङ्गल पर्व मनाइँदै । घण्टासुर राक्षसलाई मारेर त्रास र भयबाट मुक्त भएको सम्झना स्वरूप नेवार समुदायमा यो पर्व मनाइने गरिन्छ । तस्वीरः कुलदीप न्यौपाने/रासस