२८ कार्तिक २०८३, शनिबार

नेकपा एसको सचिवालय बैठक आज पनि

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ ।

हिजोदेखि सुरु भएको केन्द्रीय सचिवालयको बैठक आज बिहान पनि बस्न लागेको हो । बैठक कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ८ः३० बजेबाट बैठक सुरू हुनेछ ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, संगठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल भइरहेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।