२ कार्तिक २०८३, सोमबार

दुर्घटनाग्रस्त हेलिकप्टर क्षतविक्षत अवस्थामा, यात्रुहरू जीवितै भेटिने सम्भावना न्यून

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकप्टर लाम्जुराको चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

हेलिकप्टर क्षतविक्षत अवस्थामा रहेको दुर्घटनास्थलमा उद्दारका लागि पुगेका प्रहरीले जानकारी दिएका छन् ।

हेलिकप्टर क्षतविक्षत अवस्थामा रहेकाले यात्रुहरूलाई जीवितै उद्दार गर्ने सम्भावना न्यून रहेको बताइएको छ । हेलिकप्टरमा नेपाली पाइटल सीबी गुरूङसहित ६ जना यात्रु सवार थिए ।

अन्य पाँचजना रसियन नागरिक सवार थिए ।