
काठमाडौं, २६ असार । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।
९ एनए-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो । हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।
जसमा ५ जना यात्रु विदेशी हुन् भने पाइलट नेपाली हुन् । हेलिकप्टरको खोजी कार्य भइरहेको छ ।















प्रतिक्रिया