२ कार्तिक २०८३, सोमबार

ड्रगन फ्रुटको फूल ‘रातकी रानी’

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २६ असार । घोराही उपमहानगरपालिका १५ न्यूरोड स्थित एक घरको कौसीमा सोमबार राती फूलेको ड्रागन फ्रुटको फूल । यसको फूल रातिमा मात्र फूल्छ, त्यसैले यसलाई ‘रातकी रानी’ पनि भन्ने गरिन्छ । तस्वीरः कुलदीप न्यौपाने/रासस