काठमाडौं, २५ असार । ललितपुरको भैंसेपाटीबाट देखिएको दक्षिणीकाली नगरपालिका-३ स्थित बाँसबारी डाँडामा बनाइएको नेपालको राष्ट्रिय झण्डाको आकृति । झण्डाको आकृतिले सो स्थान थप आकर्षक देखिएको छ । तस्वीरः हरिराम भेटुवाल/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया