१ कार्तिक २०८३, शनिबार

जाजरकोट दरबार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २४ असार । जरकोट सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालय रहेको १८२५ मा निर्माण भएको जाजरकोट दरबार । यो दरबारलाई संरक्षण गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि प्रदेश सरकारले पहल थालेको छ । तस्वीरः हेमन्त केसी/रासस