२ कार्तिक २०८३, सोमबार

समाजवादी मोर्चाको प्रथम बैठक जारी (तस्वीरहरू)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक जारी छ ।

बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित एकीकृत समाजवादी पार्टीको कार्यालयमा बसिरहेको हो ।

बैठकमा मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने बताइएको छ ।