२८ कार्तिक २०८३, शनिबार

हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २० असार । वर्षासँगै पहिरो जाँदा हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध भएको छ ।

गएराति कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ गंगटेमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बिहान पहिरो पन्छाएर सडक सूचारु गर्ने तयारी रहेको छ ।