२ कार्तिक २०८३, सोमबार

अवरुद्ध सडक खुलाइँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, १६ असार । सिद्दिचरण नगरपालिका ८ लग्लगेको भुसुने डाँडामा शनिबार बिहान सडकमा रुख ढलेर अवरुद्ध भएपछि डोजरको सहयोगमा रुख हटाइँदै । सडक अवरुद्ध हुँदा सोही सडकहुँदै चल्ने यातायातका साधानहरु रोकिएका छन् । तस्वीरः पूर्णप्रसाद न्यौपाने/रासस