दमौली, १६ असार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका(१२ छिर्कनमा शनिबार वर्षाका कारण खसेको पहिरोले बाटो बन्द भएपछि रोकिएका एम्बुलेन्ससहितका सवारी साधन । लेदो पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ । तस्वीरः कृष्ण न्यौपाने/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया