२ कार्तिक २०८३, सोमबार

अवरुद्ध कान्तिलोकपथ सञ्चालनमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइत तस्वीर

मकवानपुर, १६ असार । पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ सञ्चालनमा आएको छ । बिहीबार रातिदेखि निरन्तर वर्षा हुँदा कान्तिलोपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिकाको बगुवा पुल नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै शुक्रबार साँझदेखि सो सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यलय ठिङ्गन मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।