२८ कार्तिक २०८३, शनिबार

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । राष्ट्रिय सभाको बैठक आज शुक्रबार बस्ने भएको छ ।

नयाँबानेश्वर स्थित संघीय संसद भवनमा बस्ने बैठक दिउँसो २ः३१ बजे सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सबन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् ।

यसैगरी, बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तो छ आजको कार्यसूचीः