२ कार्तिक २०८३, सोमबार

दाइजो माग्ने ग्रीनकार्ड होल्डर बेहुलालाई पाँचदिन थुनामा राख्न अनुमति

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । ५० लाख दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिने बेहुलालाई जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

मंगलबार ५० लाख नदिए विवाह रद्द गर्ने भन्दै धम्की दिने सुनसरी स्थायी घर भई काठमाडौंको ताहचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले नक्सालस्थित एक पार्टी प्यालेसबाट पक्राउ गरेको थियो ।

उनी अमेरिकी ग्रीनकार्ड होल्डर हुन् ।