५ कार्तिक २०८३, बिहिबार

बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न सक्दैन: रवि लामिछाने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले आर्थिक समस्या समाधान गर्न नसक्ने र आय र व्ययको तालमेल नमिलेको हुनाले बजेटको विपक्षमा उभिएको जिकिर गरे ।

उनले जनताले सरकारमा नबस्न सुझाव दिएकाले आफूहरू रचनात्मक प्रतिपक्षमा बसेको उल्लेख बताए ।

लामिछानले प्रतिपक्षमा बसेपनि सरकारको राम्रो कामको समर्थन र नराम्रा कामको विरोध गरिरहने स्पष्ट पारे ।