
काठमाडौं, १३ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रतिको विश्वास घटेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि ओलीले सरकारप्रतिको ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झरेको बताएका हुन् ।
ओलीले गठबन्धन सरकारको बजेट पारित हुनु स्वभाविक भएको र आफूहरूले बजेटप्रति स्ट्यान्ड देखाएको जिकिर गरे ।















प्रतिक्रिया