५ कार्तिक २०८३, बिहिबार

बजेटको पक्षमा मतदान गर्न एकीकृत समाजवादीद्वारा ह्वीप जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । नेकपा एकीकृत समाजवादी पार्टीले बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

बुधबार बिहान संसदीय दलको बैठकपछि पार्टीले ह्वीप जारी गरेको हो । संसदीय दलको बैठकमा बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

यसअघि बजेट असमान रहेको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपालसहित नेताहरूले नै विरोध गर्दै आएका थिए ।