
काठमाडौं, १३ असार । नेकपा (एकीकृत समाजवादी) पार्टीले बजेट पास गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
यसअघि नेकपा एसले बजेट असमान रहेको भन्दै पास हुन नदिने चेतावनी दिँदै आएको थियो ।















प्रतिक्रिया