२८ कार्तिक २०८३, शनिबार

नारायणी नदी किनारमा एक शव फेला

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १३ असार । चितवनको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।

मंगलबार साँझ भरतपुर महानगरपालिका-२ नारायणी नदी किनारको छेउमा हाल नाम थर वतन नखुलेको अन्दाजी १५/१६ वर्षीय पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कायालयले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।