५ कार्तिक २०८३, बिहिबार

दाइजो माग्ने अमेरिकी ग्रिनकार्ड होल्डर बेहुला मण्डपबाटै पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । काठमाडौंमा प्रहरीले एक बेहुलालाई बिवाह मण्डपबाटै पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् ।

उनलाई नक्सालस्थित एक पार्टी प्यालेसबाट पक्राउ गरिएको हो । दाइजो नपुगेको भन्दै विवाद रद्द गर्ने धम्की दिएको सूचनाका आधारमा प्रहरीले उनलाई मण्डपबाटै पक्राउ गरेको हो ।

उनी अमेरिकाको ग्रिनकार्ड होल्डर हुन् ।