
तनहुँ, १२ असार । तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बारबिसेमा करिब ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अङ्गुर खेती फलेपछि टिप्दै । घिरिङ्ग भाइन यार्ड एण्ड रिसर्च सेन्टरले सुरु गरेको पहिलो वर्ष दस हजार किलोग्राम अङ्गुर उत्पादन गर्ने लक्ष्य राखेको छ । स्वीजरल्याण्डबाट प्रतिबिरुवा रु सात सयदेखि एक हजारसम्म खरिद गरी लगाइएको सञ्चालक कुमार कार्की बताउँछन् । तस्वीरः सानेबहादुर नेपाली/रासस















प्रतिक्रिया