५ कार्तिक २०८३, बिहिबार

कोशीका मुख्यमन्त्री कार्कीको विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने गठबन्धनको निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । गठबन्धनले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यही असार १४ गते लिने विश्वासको मत फेल गराउने निर्णय गरेको छ ।

१४ गतेका लागि प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान भएलगत्तै गठबन्धनको बैठक बसेर विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने निर्णय गरेको हो ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहेका छन् ।

गठबन्धनभित्र कै दलको नेतृत्वमा नयाँ सरकार गठन गर्ने गठबन्धनको तयारी छ ।