५ कार्तिक २०८३, बिहिबार

बालेनविरुद्ध मुद्दा न्यायाधीस ढुंगानाको इजलासमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्वको मुद्दाको सुनुवाई आज हुँदैछ ।

आइतबार हेर्न नभ्याइनेमा परेको मुद्दाको सुनुवाई आज हुन लागेको हो । मुद्दाको सुनुवाइ आज न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ ।

काठमाडौं महानगरमा हिन्दी फिल्म चल्न नदिने बालेको घोषणापछि उच्च अदालतले हिन्दी फिल्न नरोक्न आदेश दिएको थियो । अदालतको आदेशपछि बालेनले अदालतको आदेश नमान्ने अभिव्यकत दिएका थिए ।

बालेनको अभिव्यक्तिपछि अधिवक्ता वर्षाकुमारी झाले गएको शुक्रबार बालेनविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी थिइन् ।