
काठमाडौं, १० असार । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघकाअनुसार आज चादीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।















प्रतिक्रिया