२ कार्तिक २०८३, सोमबार

तुइनबाट मोटरसाइकल तारिँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, १० असार । मेची राजमार्गअन्तर्गत हेंवा खोलाको सडक पुल असार २ गते राति आएको बाढीले बगाएपछि तुइनबाट मोटरसाइकल तारिँदै । अत्यावाश्यक कामका लागि हिँड्ने यात्रुका सामग्री स्थानीयवासी र सुरक्षाकर्मीले तुइनबाट तार्न मद्दत गर्दै आएका छन् । तस्वीरः रवीन्द्र काफ्ले/रासस