१ कार्तिक २०८३, शनिबार

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।

जिम्बावेको ताकासिंगा क्रिकेट स्पोट्स् क्लबमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो ।

आजको खेल नेपाल र नेदरल्यान्ड्स दुवैका लागि निर्णायक हुनेछ। नेपालले नेदरल्यान्ड्लाई हराए सुपर सिक्समा स्थान बनाउने छ ।

यदी पराजित भए समूह ए बाट अमेरिका पछि बाहिरिने दोस्रो टिम बन्ने छ । नेदरल्यान्ड, जिम्बाबे र वेस्ट इन्डिज सुपर सिक्समा पुग्नेछन् ।