२ कार्तिक २०८३, सोमबार

बेपत्ताको खोजीमा तालिम प्रात कुकुर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खांदबारी, ९ असार । सङ्खुवासभाको हेवा, पिलुवा र सभाखोलामा असार २ गते आएको बाढीमा बेपत्ताहरु खोज्दै नेपाल प्रहरीको तालिम प्राप्त कुकुर । खोज तथा उद्धार कार्यमा सुरक्षाकर्मीको टोली एक सातादेखि लागिरहे पनि बेपत्ता २० जनाको अवस्था पत्ता नलागेपछि नेपाल प्रहरीले धरानबाट तालिम प्राप्त कुकुरहरु ल्याएर खोजी कार्यलाई तिव्रता दिएको छ । तस्वीरः सुजन बज्राचार्य/रासस