
काठमाडौं, ८ असार । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज शुक्रबार बस्दैछ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका सदस्यहरुले सोधेको जवाफ दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।












प्रतिक्रिया