२ कार्तिक २०८३, सोमबार

पञ्चदेवल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ७ असार । दैलेखको नारायण नगरपालिका–६, भूर्तीमा रहेको पञ्चदेवल जहाँ पच्चीस साना ठूला देवल रहेका छन् । यो विश्व सम्पदा सूचीमा सूचीकृत लागि सिफारिस समेत भएको छ । तस्वीरः सुरेश आचार्य/रासस