२८ कार्तिक २०८३, शनिबार

प्रतिनिधि सभा बैठकः विनियोजन विधेयकमाथिको छलफल जारी रहने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । प्रतिनिधि सभाको बैठक आज बुधबार पनि बस्दै छ ।

बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तो छ आजको सम्भावित कार्यसूचीः