२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ।

गत शनिबार स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको अस्पतालले जानकारी दिएको छ ।

पेसमेकर राख्नका लागि दुई घण्टा लामो शल्यक्रिया गरिएको थियो ।