५ कार्तिक २०८३, बिहिबार

उपप्राध्यापक चलाउनेलाई न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकामाथि प्रहरीको धरपकड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनोलाई न्यायको माग गर्दै काठमाडौं जिल्ला अदालत अगाडि शान्तिपूर्ण आन्दोलनमा उत्रिएकाहरूमाथि प्रहरीले धरपकड गरेको छ ।

प्रहरीले प्रदर्शनमा उत्रिएकाहरूलाई पक्रा गरेको छ । नेविसंका नेता कार्यकर्ताका आक्रमणमा परेका चलाउने न्यायको माग गर्दै आन्दोलनरत छन् ।

उनीमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरूद्वको मुद्दा फिर्ता लिने सरकारको निर्णयसँगै न्यायको माग गर्दै प्रदर्शन भइरहेको हो ।