काठमाडौं, ५ असार । प्रतिनिधि सभाको बैठक आज मंगलबार पनि बस्दै छ ।
बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।
यस्तो छ आजको कार्यसूचीः

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया