काठमाडौं, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी पहिरोले प्रभावित क्षेत्रको निरीक्षणका लागि पूर्व प्रस्थान गरेका छन् ।
बाढी पहिरोबाट धेरै प्रभावित ताप्लेजुङ, संखुवासभा र पाँचथरको अवलोकनका लागि प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ लागेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया