दाङ, ४ असार ।घोराही उपमहानगरपालिका-१३ दुधेसोतास्थित रामपुरा टोलको कुवामा खानेपानी लिन पुगेका स्थानीय । लामो समयको खडेरीले गर्दा धारामा आउने पानीको मुहान सुकेपछी यहाँका स्थानीय खानेपानीका लागि कुवाको भर पर्नुपरेको छ । तस्वीरः कुलदीप न्यौपाने/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया