५ कार्तिक २०८३, बिहिबार

काठमाडौं महानगरपालिकाविरूद्व क्षतिपूर्ति माग गर्दै हिसानद्वारा मुद्दा दायर

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । हिसानले काठमाडौँ महानगरपालिकाविरूद्व अदालतमा मुद्दा दायर गरेको छ ।

केही दिनअघि महानगरपालिकाले हिसानले आयोजना गरेको शैक्षिक मेलामा रोक लगाएपछि हिसानले क्षतिपूर्तिको माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर गरिएको कार्यक्रममा महानगरले रोक लगाउँदा ३० करोडभन्दा बढीको क्षति पुगेको हिसानले बताएको छ । हिसानले महानगरपालिकासाग १५ करोड क्षतिपूर्ति माग गरेको छ ।