५ कार्तिक २०८३, बिहिबार

केपी ओलीलाई भेट्न पुगे वामदेव गौतम

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीलाई भेट्न गौतम एमाले पार्टी मुख्यालय ललितपुरको च्यासलमा पुगेका हुन् । एमालेका पूर्व नेतासमेत रहेका गौतमले पुन एमालेमा फर्कन चाहेका छन् ।

भेटवार्तामा एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव प्रदीप ज्ञवाली लगायत नेताहरू पनि सहभागी थिए ।