५ कार्तिक २०८३, बिहिबार

ताप्लेजुङमा पहिरो: एकजनाको शव फेला, एकै परिवारका तीनजनाको खोजी जारी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । गएरातिको अविरल वर्षापछि गएको पहिरोमा परेर बेपत्ता भएका चारजनामध्ये एकजनाको शव फेला परेको छ ।

शनिबार राति सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहरोमा पुरिएर बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको शव फेला परेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, ३३ वर्षीया सन्ध्या बुढाक्षेत्री र नौ वर्षीय बालक प्रज्ज्वल बुढाक्षेत्रीको खोजी कार्य जारी छ ।

उनीहरू एकै परिवारका हुन् ।