५ कार्तिक २०८३, बिहिबार

बालुवाटारमा चार दलका शीर्ष नेताबीच छलफल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चाल दलका शीर्ष नेताबीच छलफल भएको छ ।

समाजवादी मोर्चा बनाउने तयारीमा रहेका चार दलका नेताबीच छलफल भएको हो ।

छलफलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्र विक्रम चन्द सहभागी थिए ।

यस्तै, माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरूङ पनि सहभागी थए । बैठकमा समाजवादी मोर्चा घोषणाको विषयमा छलफल भएको छ ।