५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री प्रचण्डद्वारा मेलम्ची खानेपानी आयोजनास्थलको अवलोकन (तस्वीरहरू)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानीस्थलको अवलोकन गरेका छन् ।

शनिबार सिन्धुपाल्चोकस्थित मेलम्ची पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरबको आयोजनासमेत रहेको मेलम्च िखानेपानीस्थलको अवलोकन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए । प्रधानमन्त्रीको साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव पनि मेलम्ची पुगेका थिए ।

तस्वीरहरू-