२ कार्तिक २०८३, सोमबार

ढुङ्गाको कलात्मक घर

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, २ असार । गोरखाको अजिरकोट गाउँपालिका(३ स्थित नम्कीमा ढुङ्गाको प्रयोग गरी बन्दै गरेको भुकम्प प्रतिरोधात्मक कलात्मक घर । भुकम्पपछि सरकारले दिएको रु तीन अनुदानमा थप गरेर यहाँका एक स्थानीयले यो घर निर्माण गरेका हुन् । तस्वीरः दीपक श्रेष्ठ/रासस