२ कार्तिक २०८३, सोमबार

यस्तो छ आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । नेपाल राष्ट्र बैंकले आज असार १ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सावजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १९ पैसा र बिक्री दर १३१ रुपैयाँ ७९ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६७ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०२ पैसा र बिक्री दर १६६ रुपैयाँ ७८ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।