५ कार्तिक २०८३, बिहिबार

प्रदेश प्रमुख खापुङ्गद्वारा विनियोजन अध्यादेशसहित दुई अध्यादेश जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले दुई वटा अध्यादेश जारी गरेका छन् ।

प्रदेश प्रमुख खापुङले आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरेका हुन् ।

नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा २ वटा अध्यादेश जारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

विनियोजन अध्यादेश जारी भएसँगै सरकारले अब अध्यादेशबाट आगामी आर्थिक वर्षको बजेट ल्याउने छ ।