५ कार्तिक २०८३, बिहिबार

अनियमितता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना (पूर्णपाठ)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । प्रधानन्यायाधीसमा प्रस्तावित हरिकृष्ण कार्कीले अनियमितता र भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्ने कार्ययोजना पेश गरेका छन् ।

संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो योजना पेश गर्दै कार्कीले अनियमितता र भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्ने बताएका हुन् ।

उनले अदालतमा हुनसक्ने विकृति विसंगतिको बारेमा जनस्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने पनि कार्कीले उल्लेख गरेका छन् ।