
काठमाडौं, ३१ जेठ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीरूमा छलफल गरिरहेको छ ।
उजुरीकर्ताहरूलाई बोलाएर समितिले छलफल गरिरहेको हो । समितिले बिहीबार कार्कीको सुनुवाइ गर्ने तय गरेको छ ।
समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको सभापतित्वमा बैठक बसिरहेको हो ।
कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ ।















प्रतिक्रिया