२ कार्तिक २०८३, सोमबार

बुधबार घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा नौ सयले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा करोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा २५ रूपैयाँ घटेको छ ।

चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।