
काठमाडौं, ३१ जेठ । नेपाली काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खडकाले पाएका छन् ।
सभापति शेरबहादुर देउवा स्थास्थ्य उपचारका लागि सिंगापुर गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई तोकिएको हो ।
देउवा मंगलबार राति सिंगापुर गएका हुन् ।















प्रतिक्रिया