२९ कार्तिक २०८३, आइतबार

सिंगापुर जाँदै सभापति देउवा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाने भएका छन् ।

पूर्वप्रधानमन्त्री देउवा एक साताका लागि सिंगापुर जान लागेका हुन् । पेटसम्बन्धी रोगको फलोअपका लागि उनी सिंगापुरमा जान लागेका हुन् ।

उनीसँगै उनकी पत्नी आरजु राणा देउवा पनि जाने बुझिएको छ । सभापति देउवा आज राति सिंगापुरका प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।